Skip to content

भारी वर्षाका कारण कोटेश्वर-भक्तपुर सडक खण्डको सिर्जनानगरमा फस्यो बस (तस्बिरहरु)

nabil bank

काठमाडौं । भारी वर्षाका कारण आज कोटेश्वर भक्तपुर सडक खण्डको सृजनानगरमा अरनिको एक्सप्रेसको यात्रुबाहक बस सडकमा फसेको छ ।


वर्षाका कारण सडक जलमग्न हुँदा सो बस नालीमा फसेको हो ।अहिले बसलाई निकाल्ने प्रयास भइरहेको छ भने सडकमा पानी जाँदा सडक पूर्णरुपमा अवरुद्ध छ ।

                                                                                                तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime