Skip to content

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति ?

nabil bank

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमनले आजदेखि लागू हुने गरी डिजेल–मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति किलो लिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ७ अमेरिकी डलरले घटाएको छ ।

पेट्रोलको मूल्य भने यथावत राखिएको छ । यस्तै एलपि ग्यासको मूल्य पनि यथावत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime