Skip to content
Prabhu

प्रिओपन सेसनमा नेप्से करिब ३ अंकले बढ्यो

 

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.८४ विन्दुले बढेको छ । यससँगै सूचक १९६३.४५ अंकमा आएको छ । १० लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको १६ सय ९ कित्ता सेयर कारोबार भएको छ ।

२३ कम्पनीको मूल्य बढ्दा १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal