काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न एसवाई प्यानल नेपाललाई अनुमति दिएको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।






प्रतिक्रिया दिनुहोस्