Skip to content

एभरेष्ट बैंकले २० प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?

nabil bank

काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश घोषण गरेको हो ।

बैंकले बोनस सेयर ६ प्रतिशत र कर सहित १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime