काठमाडौँ । जेनजी पुस्ताले सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरुद्धमा आयोजना गरेको प्रदर्शनमा माइतिघर भनिभराउ भएको छ ।
विरोधमा प्रदर्शनमा कलेज पढने विद्यार्थीसहित युवापुस्ताको सहभागीता रहेको छ । प्रदर्शन स्थल माइतिघर यतिबेला भरिभराउ भएको छ । प्रदर्शनमा युवा तथा विद्यार्थीहरु राष्ट्रिय झन्डा र विभिन्न प्लेकार्ड बोकेर उपस्थित भएका छन् ।
जेनजी पुस्ताले सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरुद्धमा आयोजना गरेको प्रदर्शनमा माइतिघर भनिभराउ भएको छ ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी







प्रतिक्रिया दिनुहोस्