काठमाडौं । जेनजी पुस्ताले सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा गरेको प्रदर्शनी बानेश्वर स्थित ससद् भवन अगाडि पुगेको छ ।
प्रदर्शनी बढ्दै जाँदा स्थिती नियन्त्रणमा लिन प्रहरीले जाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले भिडलाई तितरबितर बनाउन खोजेको छ ।








प्रतिक्रिया दिनुहोस्