Skip to content

पोखराको जेनजीको प्रदर्शनमा विद्यालय पोसाकमै विद्यार्थी सहभागी

nabil bank

काठमाडाैं । पोखराको जेन-जीको प्रदर्शनमा विद्यालय पोशाकमै विद्यार्थी सहभागी ।भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले पोखरामा पनि प्रदर्शन गरेका छन् । जेन–जीले पोखरा सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ निस्किएका छन् ।

उनीहरुले हाम्रो देश कसले बचाउँछ ?, लगानीभन्दा भ्रष्टाचार बढी, मेरो पैसा दे जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

                                                                          तस्बिर : नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime