Skip to content

जेनजीको आन्दोलनः पत्रकार श्रेष्ठलाई गोली लाग्यो

nabil bank

काठमाडौं ।जेनजीले आज काठमाडौंमा प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई लागेको छ ।

जेनजीको प्रदर्शनको दृष्य संकलन गरिरहेका श्रेष्ठको पाखुरामा गोली लागेको हो । उनी गोली लागेर घाइते भएका छन् ।

हाल उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime