Skip to content

प्रहरीले चलाएकाे रबरकाे गोली लागेर बानेश्वर क्षेत्रमा ३ पत्रकार घाइते

nabil bank

काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा पनि ३ पत्रकार घाइते भएका छन् ।

नयाँ पत्रिका कान्तिपुर टिभी र नेपाल प्रेसमा कार्यरत पत्रकारलाई गोली लागेको बताइएको छ । कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ, दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् । अहिले उनीलाई सिभिल अस्पताल लगिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime