Skip to content

आफ्नो पक्षबाट मन्त्री बनेकालाई राजीनामा दिने शेखर कोइरालाको निर्देशन

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री बनेकलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसमा शेखर पक्षका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले आफ्नो पक्षबाट मन्त्री बनेकालाई राजीनामा दिन निर्देशन दिएको र मन्त्रीहरु छलफलमा रहेको जानकारी दिए ।

कोइराला अहिले चीनमा छन् ।

शेखर समूहबाट सरकारमा कृषिमन्त्री अधिकारी कृषिमन्त्री, बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi