Skip to content

जेनजीले बिहानैदेखि बानेश्वरको संसद भवन अगाडि सुरु गरे विरोध प्रदर्शन (फोटो फिचर)

nabil bank

काठमाडौं । हिजो सोमबार हिंसात्मक बन्न पुगेको जेन जी प्रदर्शनिसंगै आज बिहान पनि युवाहरु संसद भवन अगाडि भेला भएका छन् ।

१९ जना को ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनी सँगै काठमाडौं जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चित कालिन कर्फु लगाएको छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime