काठमाडौं । जेनजी आन्दोलनको कारण कृषिविकासमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका अधिकारीले राजीनामा दिएका हन् ।
कोइरालाले आफू पक्षिय सांसद्लाई राजीनामा दिन निर्देशन दिएका हुन् । कोइराला पक्षबाट अधिकारी सहित पर्यटनमन्त्री बद्रि पाण्डे र खेलकुदमन्त्री तेजुलाल चौधरी मन्त्री छन् ।












प्रतिक्रिया दिनुहोस्