काठमाडौं । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।
उनको ललितपुर निवासमा आन्दोलनकारीले आगजनी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्