Skip to content

जेनजी आन्दोलनः संयमता अपनाउन नेपाली सेनाको अपिल

nabil bank

काठमाडौं । जेनजी आन्दोलनमा सहभागीहरुलाई नेपाली सेनाले परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ ।

सेनाले एक विज्ञप्ति जारी गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको हो । सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।

सेनाले देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको स्मरण गराएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi