Skip to content

जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आग्रह

nabil bank

काठमाडौं । आन्दोनलमा रहेका जेनजीलाई वार्तामा आउन राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आग्रह गरेका हुन् ।

जेनजीले गरेको आन्दोलनका कारण मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा स्वीकृत भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi