Skip to content

नेपाली सेनाले वार्ताको लागि गर्यो आह्वान 

nabil bank

काठमाडौं । नेपाली सेनाले आन्दोलनरत पक्षलाई वार्ताको लागि आन्दोलनको लागि आह्वान गरेको छ ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै वार्ताबाट सबै खाले समस्याको समाधान खोज्न आह्वान गरेको छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi