काठमाडौं । जेनजी आन्दोलनका कारण सर्वोच्च अदालतमा सम्पूर्ण मुद्दाको सुनुवाई स्थगन भएको छ ।
मंगलबार भएको आगजनीको कारण सर्वोच्च अदालत पूर्ण रुपमा क्षति भएको छ ।
आगजनीका कारण मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको जनाएको छ ।
सर्वोच्चले आजका लागि तोकिएका मुद्दाको पेसी स्थापित गर्नुका साथै भोलीदेखिका पेसीमा रहेका मुद्दाहरुको सुनुवाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्