काठमाडौं । जिल्ला कारागार मोरङमा प्रहरीले गोली चलाएको छ ।
कारागारमा रहेका कैदीबन्दी भगाउन आएको एउटा समूहलाई प्रहरीले हवाई फायर गरेको हो ।
भीडलाई भगाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ । हवाई फायरपछि भीड भागेको छ ।

प्रतिक्रिया दिनुहोस्