जेनजीको आन्दोलनमा ज्यान गुमाएकाको शव हस्तान्तरण सुरु (तस्बिरहरू) लगानी न्यूज २७ भाद्र २०८२, शुक्रबार १४:०८सेप्टेम्बर 12, 2025 काठमाडौं । जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण गर्न सुरू गरिएको छ । महाराजगंज मेडिकल क्याम्पसमा शव परिक्षण गरेर परिवारलाई हस्तान्तरण सुरू गरिएको हो । तस्बिरहरुः नेपाल फाेटो लाइब्रेरी
जेनजी आन्दोलनमा ८४ अर्बभन्दा धेरैको क्षति, बैंकमा थुप्रिएको तरलता व्यवस्थापन गर्ने उत्तम विकल्प पुनः निर्माण (पूर्णपाठ)
नयाँ सरकारले जेनजीको ३ माग पुरा गर्नुपर्छ, मुलुकको सुधार सिंहदरबारबाटै हुन आवश्यक छ: प्रधानमन्त्री कार्की
प्रतिक्रिया दिनुहोस्