काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको छ ।
कार्कीले सपथ लिएलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले संसद् विघटनको निर्णय लिएकी हुन् ।
मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान प्रतिनिधिसभा विघटन गरेका हुन् । सो अनुसार फागुन २१ गते निर्वाचन हुने छ ।







प्रतिक्रिया दिनुहोस्