काठमाडौं । नयाँ बानेश्वरमा प्रधानमन्त्री सुशीला कार्की जेन–जी आन्दोलनमा घाइते भएकाहरूलाई भेट्न सिभिल हस्पिटल नयाँ बानेश्वरमा निरीक्षण गर्दै ।
त्यस्तै, प्रधानमन्त्री सुशीला कार्कीद्वारा जेन–जी आन्दोलनमा आगजनी गरिएको महाराजगन्जस्थित प्रहरी वृत्तको शुक्रबार निरीक्षण गर्दै ।
राष्ट्रिय ट्रमा सेन्टर र सिभिल हस्पिटलमा धाइतेहरुलाई भेटेर उनी महाराजगन्ज पुगेकी हुन् ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

















प्रतिक्रिया दिनुहोस्