काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको भएपनि नेपालमा भने मूल्य यतावत नै हुने भएको छ ।
नेपाल आयल निगमका अनुसार चाडपर्व र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै मुल्य यथावत राखिएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २.२९ रुपैयाँ र डिजलमा ३.४६ रुपैयाँ बढेर आएको छ ।







प्रतिक्रिया दिनुहोस्