Skip to content

जेनजीको शवयात्रामा गृहमन्त्री अर्याल र ऊर्जामन्त्री घिसिङ सहभागी (तस्बिरहरु)

nabil bank

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको आव शवयात्रा गरिएको छ । शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन् ।

मन्त्री घिसिङ गोपीकृष्ण हल र गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल चाबहिल चोकबाट शवयात्रामा सहभागी भएका छन् ।

त्रिवि शिक्षण अस्पतालबाट सुरु गरेको शवयात्रा चक्रपथ हुँदै पशुपति आर्यघाट लगिएको छ ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime