Skip to content

भोली सार्वजनिक बिदा

nabil bank

काठमाडौं ।  सरकारले असोज १ गते सार्वजनिक बिदा दिएको छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप बुधबार राष्ट्रिय शोक मनाउन लागेको गृह मन्त्रालयले जनाएको छ । त्यसका लागि भोली एक दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

भदौ ३० गते बसेको मन्त्रिपरिषद बैठकले बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime