काठमाडौं । जलेर खण्डहर भएको मन्त्रालयहरुको शोकमा झन्डा झुक्दा , शोक दिवसको दिन १० बजेसम्म पनि शोकमा झुकाइएन प्रधानमन्त्री कार्यालको झन्डा ।
प्रधानमन्त्री कार्यलयमा उपस्थित सुरक्षा कर्मीका अनुसार कर्मचारीहरु कोही नआएको र जाने ढोका बन्द भएकोले झुकाउन सकिएन अहिले सम्म। जलाइदिएका मन्त्रालय बाहेक अरु मन्त्रालय म भने झुक्याएको छ।















प्रतिक्रिया दिनुहोस्