Skip to content

अर्थ मन्त्रालयमा रंगरोगन गर्न सुरु (फोटो फिचर)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ ।

भदौ २३ र २४ गरेको जेनजी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालय ,शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयलगायत धेरै मन्त्रालय तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरिएको थियो ।

हाल सो मन्त्रालय र विभिन्न कार्यालयहरुमा सरसफाइलगायत रंगरोगन काम सुरु भएको छ ।

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi