Skip to content

एनएचआरसीको निर्माणाधीन भवनबाट सेवा दिँदै स्वास्थ्य मन्त्रालय (तस्बिरहरू)

nabil bank

काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरुले रामशाह पथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनका इन्जिनियरहरुले गरेको अध्ययनबाट पिल्लरविनाको यो नमुना भवन प्रयोग गर्न नमिल्ने निष्कर्ष निस्किएपछि स्वास्थ्य मन्त्रालय नयाँ ठाउँमा सरेको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्को निर्माणाधीन भवनबाट अस्थायी रुपमा सेवा प्रवाह भइरहेकव मन्त्रालयले जनाएको छ ।

तस्बिर/भिडियो : नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime