जेनजी आन्दोलनमा घाइतेहरूको सिंहदरबार गेटमा धर्ना (फोटो फिचर) लगानी न्यूज ५ आश्विन २०८२, आईतवार १३:०९सेप्टेम्बर 22, 2025 काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् । सिंहदरबारभित्र जान खोज्दा पास नभएको भन्दै रोकेपछि उनीहरुले गेटमै धर्ना दिएका हुन्। तस्बिरहरू–नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्