काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था मन्त्रालय र उद्योग मन्त्रालयको जिम्मेवारी दिन
सिफारिस गरेकी छिन् ।
यस्तै डा. संगीता मिश्रलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिन सिफारिस गरेकी हुन् ।
उनले आज सिन्हा र मिश्रलाई मन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।






प्रतिक्रिया दिनुहोस्