काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरुले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको छ ।
शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहलदेखि अस्थायी रुपमा सेवा प्रवाह भइरहेको छ उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण हुने छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा वैज्ञानिक महावीर पुन सिफारिस भएका छन् ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी








प्रतिक्रिया दिनुहोस्