Skip to content

प्रिओपन सेसनमा नेप्से १ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा बुधबार नेप्से परिसूचक १ अंकले बढेर बन्द भएको छ।

मंगलबार ५८.६३ अंक बढेर २६८२.२५ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.२० अंक बढेर २६८३.४५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३३ अंक बढेको छ।

बुधबार प्रिओपन सेसनमा ३७ स्टकको ५७ पटकको कारोबारमा १७ लाख १२ हजार ८०२ रुपैयाँ ५० पैसाबराबरको ४ हजार ९७९ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T