Skip to content

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारमा केही बेरअघि बैठक बसिरहेको छ। बैठकमा विकसित घटनाक्रमको समीक्षा गर्दै केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ।

यो बैठक लगत्तै प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन्। साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ। जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T