Skip to content

ओली सरकारको निर्णय उल्टियो, अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाटै

nabil bank

काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पुनः सूचना विभागबाटै गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले केपी ओली सरकारले गरेको निर्णय उल्टयाउँदै अनलाइन सञ्चारमाध्यामको दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले बताए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime