Skip to content

तुईन खोलाको पहिरो फ्लड लाइटको सहयोगमा राति पनि हटाइदै, आजै बाटो खोल्ने तयारी

nabil bank

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने तुईन खोला पुल नजिकै खसेको पहिरो आज रातिको समयमा फ्लड लाइट जडान गरेर पन्छाउने कार्य भइरहेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले फ्लड लाइट बालेर तुइन खोलाको पहिरो पन्छाइरहेको छ ।

पहिरो पन्छाउने कार्य अन्तिम चरणमा रहेको र सम्भवतः आज पहिरो हटाएर बाटो खोल्ने तयारी रहेको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime