Skip to content

भीमसेनस्थान नजिकै थान कपडा गोदाममा आगलागी, अन्य घरमा पनि क्षति

nabil bank

काठमाडौं । काठमाडौंको भीमसेनस्थान नजिकै थान कपडाको गोदाममा आज बिहानैदेखि आगलागी भएको छ ।

उक्त स्थानमा बिहान करिब ४ बजेबाट लागेको आगो अझै पनि निभाउन सकिएको छैन । अहिले पनि आगो निभाउने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अहिले आयो निभाउन काठमाडौं महानगरसहित, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको दमकलले आगो निभाइरहेका छन् । उक्त आगोका कारण आसपासका अन्य करिब आधा दर्जन घरमा पनि आंशिक क्षति पुगेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime