काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उक्त स्थानमा मेशिन पठाइएको छ । लेदोसहित पहिरो खस्न थालेपछि सवारी साधानहरु रोकिएका छन् ।
रोकिएका सवारीसाधनहरू संयमित भई लेन अनुशासन पालना गर्न कार्यालयले अनुरोध गरेको छ ।






प्रतिक्रिया दिनुहोस्