चितवन । पहिरोका कारण सडक अवरुद्ध भएपछि चितवनको इच्छाकामना–४ कुरिनटारमा रोकिएका सवारीसाधन ।
पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ १० जवाङ खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध हुँदा काठमाडौँतर्फ जान लागेका सवारीसाधन कुरिनटारमै रोकिएका हुन् ।






प्रतिक्रिया दिनुहोस्