Skip to content

तमोर नदीमा जिप खस्दा ३ जना घाइते

nabil bank

काठमाडौं । आज धरानबाट पाँचथर जाँदै गरेको जिप तमोर नदीमा खस्दा ३ जना घाइते भएका छन् । अन्यको उद्धार भइरहेको छ ।

अहिलेसम्म तीनजना घाइतेको उद्धार गरेर उपचारका लागि पठाएका छौँ,’ पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । अरूको उद्धार भइरहेको छ भने विस्तृत जानकारी आउन बाँकी छ ।

जिपमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime