काठमाडौं । पृथ्वी राजमार्गको फिस्लिङमा ठूला ढुंगा सहितको पहिरो सडकमा खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
फिस्लिङ र चुम्लिङटारको बीचमा पहिरो खसेककाले दुवैतर्फ गाडी रोकिएका छन् । जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले पहिरो पन्छाउन केही समउ लाग्ने बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्