काठमाडौंको आकाश खुल्यो, सडक सुनसान (तस्बिरहरू) लगानी न्यूज १९ आश्विन २०८२, आईतवार ११:२९अक्टोबर 5, 2025 काठमाडौं । काठमाडौं उपत्यकामा पानी पर्न रोकिएपछि आकाश खुलेको छ । अहिले काठमाडौंमा घाम लागेको छ भने नदीमा पानीको सतह पनि घटेको छ । सडकमा सवारीसाधन चल्न थालेका छन् तर सार्वजनिक बिदाका कारण सवारी चाप छैन । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्