काठमाडौं । लगातारको बाढी र पहिरोका कारण नागढुंगा नाका बन्द भएपछि सडक सुनसान देखिन्छ। केही यत्रुहरु काठमाडौं नाकसम्म आइपुगेक छन् भने घाम लाग्दा पनि काठमाडौं प्रवेश गर्न नदिएको भन्दै यात्रुहरू आक्रोशित भएका छन् ।
लगातारको बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएका कारण यात्रुहरू को आवतजावत बन्द गरिएको हो ।
















प्रतिक्रिया दिनुहोस्