कन्काई माईमा उर्लिएको बाढी (फोटो फिचर) लगानी न्यूज १९ आश्विन २०८२, आईतवार १६:०८अक्टोबर 5, 2025 काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखास्थित कन्काई माई खोलामा उर्लिएको बाढी । हिजो शनिबारदेखिको वर्षाका कारण बढेको बहाव आज केही घटेको छ । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी
जेनजी आन्दोलनमा ८४ अर्बभन्दा धेरैको क्षति, बैंकमा थुप्रिएको तरलता व्यवस्थापन गर्ने उत्तम विकल्प पुनः निर्माण (पूर्णपाठ)
नयाँ सरकारले जेनजीको ३ माग पुरा गर्नुपर्छ, मुलुकको सुधार सिंहदरबारबाटै हुन आवश्यक छ: प्रधानमन्त्री कार्की
प्रतिक्रिया दिनुहोस्