Skip to content

सरकारले गर्यो सात सहसचिवको सरुवा, छविलाल रिजाल संघीय मामिलामा

काठमाडौं । सरकारले सात जना सहसचिवको सरुवा गरेको छ । असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले ७ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घीय मामिला मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयका शम्भुप्रसाद मरासिनी सञ्चार मन्त्रालय मन्त्रालयका गजेन्द्र ठाकुर, राष्ट्रिय योजना आयोगका जीवलाल भुसाल,
सङ्घीय मामिला मन्त्रालयका छवीन्द्र पराजुली, गृह मन्त्रालयका छविलाल रिजाल र गृह मन्त्रालयका तीर्थराज भट्टराईको सरुवा गरिएको हो ।

तामाङलाई ऊर्जा, मरासिनीलाई उद्योग, ठाकुरलाई अर्थ, भुसाललाई कृषि, पराजुलीलाई सञ्चार, रिलाल संघीय मामिला र भट्टराईलाई संघीय मामिलामा सरुवा भएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi