काठमाडौं । टेकु दोभान क्षेत्रमा आज बिहान कालीमाटी फलफूल बजारनजिक एक महिलाको शव फेला परेको छ। स्थानीयकाअनुसार, खोला दोभानबाट महिला मृत अवस्थामा भेटेको हो।
स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको छ र अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय आर्थिक गणनामा छुटेका उद्योग-व्यवसायलाई सहभागी हुन तथ्याङ्क कार्यालयको आग्रह
नेपाल रिइन्स्योरेन्स डुबाउन सीईओ थापाको भट्ट र अग्रवालसँग साँठगाँठ
राज्यबाट पुलपुलिँदै, नियामकलाई धम्क्याउँदै उदाएको हिमालयन रि राज्यको नीतिका कारण शिथिल बन्दै !
निष्कृय सहकारीको पुनः सञ्चालन, खारेजी तथा विघटन सम्बन्धी कारवाहीमा सहजीकरण गरिने
प्रतिक्रिया दिनुहोस्