Skip to content

प्रिओपन सेसनमा नेप्से ५.३१ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंकले बढेको छ । मंगलबार ५८.५५ अंकले घटेर २६०४.९६ विन्दुमा बन्द भएको छ । नेप्से, आज सो सेसनमा ५.३१ अंक बढेर २६१०.२७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७२ अंक बढेको छ।

बुधबार प्रिओपन सेसनमा ४० स्टकको ५० पटकको कारोबारमा ४० लाख ६८ हजार २३४ रुपैयाँ २० पैसाबराबरको ३ हजार ९६४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima