Skip to content

बालेन र सुदनविरुद्ध युवराज सफलले पनि दिए प्रहरी परिसर काठमाडौंमा जाहेरी

nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरूद्ध युवराज सफलले प्रहरी परिसर काठमाडौंमा अर्को जाहेरी दिएका छन् । मेयर शाह र हामी नेपालका संस्थापक गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

राजद्रोह गरेको कसुरमा जाहेरी परिसरमा दिइएको छ। सो जाहेरीलाई भदौ २३ र २४ गतेको घटनासम्बन्धी बनेको जाँचबुझ आयोगमा पठाउने तयारी छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime