Skip to content
Prabhu

अभियान लघुवित्तको नायव सीईओ रोशनकुमार अधिकारीको राजीनामा स्वीकृत

अर्घाखाँची सिमेन्ट
Hyundai

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्याकारी अधिकृत रोशनकुमार अधिकारीको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीले चैत ८ गते बिहीबारबाटै लागू हुने गरी अधिकारीको राजीनामा स्वीकृत भएको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्