काठमाडौ । तरकारी बजारमा मकवानपुरबाट बिक्रीका लागि ल्याइएको अकबरे खुर्सानी खान अयोग्य भएको पाइएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार मकवानपुरका चन्द्रप्रसाद उपाध्यायले बिक्रीका लागि ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत अर्गानोफस्फे पाइएकाले यो खान अयोग्य छ ।






प्रतिक्रिया दिनुहोस्