काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समितिको बैठकमा सहभागिताका लागि सानेपामा पुगेका छन् ।
जेनजी आन्दोलनपछि उनी पहिलोपल्ट सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्। उनले अहिले केन्द्रीय समितिको बैठकमा लिखित सम्बोधन गर्न थालेका छन् ।
















प्रतिक्रिया दिनुहोस्